नियम
संयुक्त बैठकको सचिव
महासचिव संयुक्त बैठक र संयुक्त समितिको पदेन सचिव हुनेछ । तर निजले प्रतिनिधि सभाको सचिव वा राष्ट्रिय सभाको सचिवलाई संयुक्त बैठक वा संयुक्त समितिमा सचिव भई काम गर्न खटाउन सक्नेछ ।